जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

विकल्प न्यूज/बेनी साउन ३१ गते । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ ।सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको काम सुरु गरिएको … Continue reading जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध